• २०८३ बैशाख ९ गते बुधवार

ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो महानगरको टोली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं । ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौं महानगरपालिकाको टोली बालुवाटार पुगेको छ। आइतबार बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । यो जग्गामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस