• २०८३ बैशाख ११ गते शुक्रवार

कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौँ  ।  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बैठक आह्वान गरेका उक्त बैठक स्थगित गरिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

यसअघि, आजैका लागि निर्धारित प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि तय गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस