• २०८३ असोज १५ गते बिहिवार

प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क टाइयोङसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेट भएको हो ।

भेटमा नेपाल र दक्षिण कोरिया सम्बन्धनको विविध पक्ष र आयामका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस