• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, कास्की । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजेपनि आज पुन एमाल नै प्रवश गरेका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस