पौष, १३ काठमाडौँ । अस्मिता पुमा राईको स्वरमा रहेको’किन तिमी त्यसै’बोलको गीत रिलीज भएको छ ।

लेखक द्रपणा किराँती, कृष्ण लिम्बुले एरेन्ज गरेको उक्त गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र जीवन राईको अभिनय रहेको छ ।
निश्चल प्रेम राईले निर्देशन गरेको गीतमा चर्चित सिनोमेट्री उत्सव दाहालले छायांकन गरेका छन् भने विकाश धमलाले सम्पादन गरेका हुन् ।
भिडियो,