• २०८३ असार ६ गते शनिवार

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौं । सरकारले राजश्व परामर्श विकास समिति गठन आदेश खारेज गरेको छ । बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ लाई खारेज गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले अन्य ५ निर्णय गरेको छ ।

Cabinet-Desicion1664365475.JPG

Sharing

प्रतिक्रिया दिनुहोस