• २०८३ बैशाख १६ गते बुधवार

वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३,झापा। ५ वर्षीया नाबालिका बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरियाका ३८ वर्षीय गंगा मगरलाई प्रहरीले पक्राउ गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस