• २०८३ बैशाख १० गते बिहिवार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा थिए।

Sharing

प्रतिक्रिया दिनुहोस