• २०८३ बैशाख १८ गते शुक्रवार

प्रधानमन्त्री र राष्ट्र संघीय उपमहासचिव बिच भेटबार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, तुर्कमेनिस्तान। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेका छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गरेेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस