• २०८३ बैशाख १० गते बिहिवार

संशोधनपछि मात्र एमसिसी अनुमोदन : अध्यक्ष नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताउनुभएको छ ।

एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस