• २०८३ बैशाख ११ गते शुक्रवार

विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त

पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस