• २०८३ भाद्र ६ गते शनिवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १३३ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्य जना दाइते ၃ जना गण्डकी प्रदेश मृत्यु SI سء ใ๐ जना मिति ၃.3 मदौ O보 गते| २४ घण्टाको धाइते o जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य ιο जना घाइते जना सुदुरपश्चिम प्रदेश मृत्य जना धाइतो काठमाडी उपत्यका मृत्य قلم ιο जना घाइते २१ जना कोशी प्रदेश मृत्य ૦ जना लुगिबनी प्रदेश मत्य 9 जना घाइते 39 जना घाइते qu जना जम्मा मानवीय क्षति मृत्यु जना घाइते मघेश प्रदेश मृत्यु जना ੧३३ जना धाइ्लो 39 जना विस्वृत विवरण कमेन्टमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा १३३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने कोशीमा ३१ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा १५ जना, सुदूरपश्चिममा २१ जना र कर्णालीमा २ जना घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस