• २०८३ बैशाख ३ गते बिहिवार

राप्रपा केन्द्रीय पदाधिकारीको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दैछ । धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगका विषयमा छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

यससँगै अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता र स्थानीय तहको चुनावलगायतका विषयमा छलफल हुने उहाँको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस