• २०८३ असोज १२ गते सोमवार

थप २२ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौँ। लोक सेवा आयोगले कार्यक्षमताका आधारमा थप २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यको संयोजकत्वमा गठित बढुवा समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बढुवाका लागि सिफारिस गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस