• २०८३ असार ३ गते बुधवार

अस्पतालबाट डिस्चार्ज भए सत्यमोहन जोशी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौँ। संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।उनको छातीमा निमोनिया देखिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस