• २०८२ असार २४ गते मङ्गलवार

प्रधानमन्त्री देउवाले नवनियुक्त कप्तान रोहितलाई दिए बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६, काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवाले आज बधाई दिएका हुन् ।

“नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनु भएकोमा रोहित पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,” देउवाले भनेका छन्, “तपाईंको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस