• २०८३ बैशाख ८ गते मङ्गलवार

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ ।

केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगापछि आज पहिलो बैठक बसेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस