• २०८३ बैशाख १० गते बिहिवार

प्रधानमन्त्रीले भाग लिने भाइब्रेन्ट गुजरात समिट स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट पोस्टपोन्ड भएको छ । समाचार संस्था एनीका अनुसार गुजरात सरकारले ओमिक्रोन भेरिएन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ ।

जनवरी १० देखि जनवरी १२ सम्म सम्मेलन आयोजना गर्ने तयारी थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस