• २०८३ असार ३ गते बुधवार

काठमाडौंको गोकर्णेश्वरमा पुरुषको शव फेला

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ। गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११ कपन घर भएका ४५ वर्षीय राजु नेपालीको बुधबार शव फेला परेको प्रहरीले जनाएको हो।

उनको शव फेला परेपछि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस