• २०८३ बैशाख ८ गते मङ्गलवार

पोखराले लुम्बिनी लायन्सलाई दियो १५१ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउदै १५० रन बनाएको हो । पोखराका लागि एडम रोसिंगटनले सर्बाधिक ८१ रन बनाए भने जिम्मी निशामले अविजित ५१ रन बनाएका थिए ।

त्यस्तै लुम्बिनीका बलर तिलक भण्डारी र शेर मल्लले २-२ विकेट लिएका थिए भने गुलबदिन नैबले एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस