• २०८३ जेष्ठ ५ गते मङ्गलवार

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ, साढे तीन लाख रुपैयाँ बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, बाँके। कोहलपुर नगरपालिका–११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस