• २०८३ बैशाख १८ गते शुक्रवार

घट्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ५, काठमाडौं ।नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँले घटेर सुन तोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार तोलामा एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भैरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस