• २०८३ असार १ गते सोमवार

राष्ट्रिय युवासंघ धादिङको अध्यक्षमा कमल सिलवाल चयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १९, घादिङ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक किरण पौडेलको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी धादिङ अध्यक्ष भुमि त्रिपाठिको विशेष आतिथ्यतामा सम्पन्न ८ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

कमल सिलवालको नेतृत्वमा १४५ सदस्यीय जिल्ला कमिटी बनेको छ । कमिटिको पदाधिकारीमा उपाध्यक्ष सुनिल तामाङ, सचिव हरि शरण जमकटेल, उपसचिवहरु साजन गुरुङ र युवराज खतिवडा र कोषाध्याक्ष अजय गुरुङ छन ।

Sharing

प्रतिक्रिया दिनुहोस