• २०८३ असार १२ गते शुक्रवार

तारकेश्वर कोरोना अपडेट : तारकेश्वरमा संक्रमितको संख्या घट्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौं । तारकेश्वर नगरपालिकामा संक्रमितको संख्या दिनानुदिन घट्दै गएको छ । हिजो ६० जना संक्रमित थपिएकामा आज ४४ जनामा कोरोना पुष्टि भएको हो ।

तारकेश्वर नगर स्वास्थ्यका अनुसार थपिएका संक्रमितमा ४० जना महिला र ३० जना पुरुष रहेका छन । कोरोनाको दोश्रो भेरियन्ट सुरुभएपछि तारकेश्वरमा हालसम्म ५०२ जना महिला । ६१२ जना पुरुष गरि कुल १११४ जनामा कोरोना संक्रमण पसष्टि भएको छ । तारकेश्वरमा पछिल्लो चौविस घण्टामा ७७ जनामा एन्टिजोन परिक्षण गरेकोमा १६ जनामा पोजेटिभ देखिएको छ ।

तारकृश्वरमा हालसम्म ३८९ जनाले कोरोनालाई जितेका छन । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ८ जना उपचाररत छन ।

Open Photo

Sharing

प्रतिक्रिया दिनुहोस