• २०८३ जेष्ठ १० गते आइतवार

लमजुङमा भूकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौं । लमजुङलाई केन्द्र बनाएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको छ।

सोमबार राति ८ बजेर ३० मिनेटमा मर्स्याङदी गाउँपालिका ३ खुदीबजार केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प आसपासका जिल्लामा पनि महशुस भएको थियो। भूकम्प धक्का आउँदा नागरिक त्रसित भएर बाहिर निस्किएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस