• २०८३ बैशाख २७ गते आइतवार

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू तिन सांसद रतना थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट र माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी रहेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस