• २०८३ बैशाख १४ गते सोमवार

काठमाडौँ उपत्यकामा थपिए ६२४ कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन् ।

https://khabar24nepal.com/07/25/2021/79159

Sharing

प्रतिक्रिया दिनुहोस