• २०८३ बैशाख ५ गते शनिवार

पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । पेट्रोलियम पद्धार्थको मूल्य घटेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

योसँगै पेट्रोल प्रतिलिटर १२८ रुपैया कायम गरिएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस