• २०८३ जेष्ठ ८ गते शुक्रवार

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गुर्नभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्धारा जारी विज्ञप्तीमा उक्त जानकारी गराइएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवामा नै रहने उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस