• २०८३ बैशाख ११ गते शुक्रवार

टिप्परको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौँ। काठमाडौँको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस