• २०८३ बैशाख २६ गते शनिवार

कोइला खानीमा पुरिएर एक मजदुरको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, दाङ। दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खानीमा कोइला निकाल्ने क्रममा मोहनलाललाई माथिबाट खसेको कोइलाले च्यापेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस