कार्तिक, ४ काठमाडौँ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सङ्क्रमणको परीक्षण तथा उपचार निःशुल्क गर्नेआधार जारी गरेको छ । सरकारले तोकेका निःशुल्क परीक्षण तथा उपचारका लागि लक्षित वर्गहरुले निःशुल्क आधारबारे केन्द्रले सूचना जारी गरी थप प्रस्ट पारेको हो ।





