• २०८३ जेष्ठ २ गते शनिवार

थप २८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख २३ हजार ३ सय ५७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ८० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ३ सय ५७ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ३९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ५५ सय ७१ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस