• २०८३ बैशाख ६ गते आइतवार

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा हस्ताक्षर नगरी बाहिरिए सुरेन्द्र पाण्डे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाण्डौ । नेकपा एमाले सांसद सुरेन्द्र पाण्डे संसद भवनको ल्होत्से हलबाट एकाएक बाहिरिएका छन्। नेता पाण्डेले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा हस्ताक्षर नगरी बाहिरिएका हुन् ।

उनि आज रिट दायर नहुने भन्दै बाहिरिएका हुन । अदालत ले ३ बजे पछी रिट नलिने भएकोले आज रिट दर्ता नहुने आशंका गरिएको छ । विपक्षी गठबन्धनले नयाँ बानेश्वरस्थित संसद भवनमा संसद विघटनको रिटमा हस्ताक्षर गराइ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस