• २०८३ असार १२ गते शुक्रवार

आज साँझ ५ बजे ब्ल्याक आउट गर्न नेकपा माओवादी केन्द्र काठमाण्डौको आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाण्डौ । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लाले आज साँझ ५ मिनेट ब्ल्याक आउट गर्न आह्वान गरेको छ । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लाले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध ६ बुँदे अपिल जारी गर्दै ब्ल्याक आउट गर्न आह्वान गरेको हो ।

जिल्ला कमिटी अध्यक्ष हिमाल शर्माले विज्ञप्ती जारी गर्दै जिल्लाका १३८ वटै वडामा कोरोना नियन्त्रण सहयोग समिति बनाएर थप प्रभावकारी काम गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

 

 

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस