• २०८३ असार १० गते बुधवार

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५,काठमाडौं । शहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबलमा आज दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १:०० बजे सुरु हुनेछ ।

दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिमानी आठौँ पटकको मनाङ र जावलाखेल बीचको खेल ४स्४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस