पौष ११ काठमाण्डौँ । तार्केश्वार नगरपालिका वडा नं. ३ कोटमा आज बिहान करिब ८ ;३० मा फोहारमैला बोक्ने ट्रक दुर्घटना हुदा चालक र सहचालको घट्नास्थलमै मृत्यु भएको छ ।

क्लिन नेपाल कृर्तिपुरको फोहोर ल्याउने क्रममा ना.२ क. ३३८ न. को ट्रक तार्केश्वार नगरपाकिा वडा नं. ३ कोटमा दुर्घटनामा परि हेटौडा घर भई चालक करिब ३० बर्षका माइर्ला लामा र धादिङ घर भएको करिब २६ बर्षका सहचालक कमल लामाको घटना स्थलमै मुत्यु भएको हो ।
ट्रक करिब सडक बाट ४५ मिटर तल झरेको अनुमान गरिएको छ सो घटना बाटो को कारणले गर्दा पल्टिएको हुन सक्ने तिनपिप्ले प्रहरी विटका रेशम थापाले जानकारी दिएका छन ।




हेर्नुस् भिडियोमा ;