• २०८३ बैशाख १४ गते सोमवार

महन्थले पनि परिवर्तन गरे पार्टीको नाम, नयाँ नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ४ काठमाडौं ।  नयाँ दल दर्ताको कसरतमा रहेका महन्थ ठाकुरले पनि प्रस्तावित पार्टीको नाम परिवर्तन गरेका छन् । यसअघिको नाम परिवर्तन गरेर नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तय भएको नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतले यसअघिको फैसलामा नयाँ दल दर्ता गर्दा कुनैपनि पनि पार्टीसँग जुधाएर अन्य विशेषण राख्न नमिल्ने भनेको थियो । सोही अनुसार नयाँ नाम परिवर्त नगरिएको हो । यसअघि प्रस्ताव गरिएको जसपा लोकतान्त्रिक पार्टीमा जसपा शब्द मूल पार्टीसँग मिलेका कारणले निर्वाचन आयोगले दर्ताका लागि अस्वीकार गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस