• २०८१ बैशाख १४ गते शुक्रवार

प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज खोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन् । आजदेखि जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ ।

काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस