• २०८३ असार ३ गते बुधवार

बझाङमा जीपको ठक्करबाट बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 भदौ २५, बझाङ ।  बझाङमा जीपको ठक्करबाट केदारस्युँ गाँउपालिका वडा नम्बर ४ का चार बर्षिय बालक योगेन्द्र रावलको मृत्यु भएको छ ।

प्रहरी नायब उपरिक्षक रुपक खड्काले जीपको ठक्करबाट घटनास्थलमै बालकको मृत्यु भएको जानकारी दिनुभयो ।

फरार जीप चालकको खोजी भई रहेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले क्षतीपुर्तिको माग राख्दै लामो तथा छोटो दुरीका सवारी साधन बन्द गराएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस