• २०८३ असार १२ गते शुक्रवार

थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौँ। थप ३ सय ३७ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २७ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय ५१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ३९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस