• २०८३ बैशाख ५ गते शनिवार

प्रचण्ड आज स्वदेश फर्कंदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २५, काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि भारत गएका नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज स्वदेश फर्कदै छन । प्रचण्ड आज दिउँसो काठमाडौं फर्कने उनको सचिवालयले जनाएको हो।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड पुस २० मा भारत गएका थिए। सीताको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस