• २०८३ जेष्ठ ९ गते शनिवार

भ्वाईस अफ नेपाल सिजन-३काे उपाधि किरण गजमेरलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । द भ्वाईस अफ नेपाल सिजन ३काे उपाधि किरण गजमेरले जितेका छन्। उनले नगद २० लाख रुपैयाँ प्राप्त गरेका छन्। भ्वाईस अफ नेपालको फाईनलमा प्रवेश गरेका ४ जना मध्ये सबभन्दा बढि भोट ल्याउदै गजमेरले उपाधी जितेका हुन । कार्यक्रममा तारा मगर फष्ट रनरअफ, आर्यन थापा सेकेण्ड रनरअफ र ज्वाला राई थर्ड रनरअफ भएका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस