• २०८३ मङ्सिर २ गते मङ्गलवार

थप २६० जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौँ। थप २ सय ६० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १९ सय ७९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस