• २०८३ बैशाख २७ गते आइतवार

थप १७६ कोरोना सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाा अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका १७६ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जनाए अनुसार काठमाडौं उपत्यकामा ९९ सङ्क्रमित थपिएका छन् । काठमाडौमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस