जेठ १९, काठमाडौँ । थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज ७ हजार २ सय १९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना रहेको छ ।