• २०८३ जेष्ठ ४ गते सोमवार

एमालेको स्थायी कमिटी बैठक सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १७, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आज दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा भएको बैठक केहि बेर अघि सकिएको हो ।


अ।ज बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको छ । त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस