• २०८३ बैशाख ८ गते मङ्गलवार

नेता नेपाल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।


आन्तरिक विवाद उत्कर्षमा पुगेको नेपालसँग कुरा गर्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनको निवास कोटेश्वर पुगेका थिए । एमालेको विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेकपा हुँदा एउटै समूहमा रहेका नेपाल र प्रचण्डबीच कुराकानी भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस