• २०८३ बैशाख २७ गते आइतवार

घाेडाघाेडी नगरपालिका वडा न ०८ कुन्टा टाेलमा युवाहरुद्वारा साबुनकाे व्यवस्था

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, कैलाली । विश्व महामारी का रुपमा रहेकाे काेराना भाइरस अर्थात काेभिड १९ लक्षित गर्दै कैलालीको घाेडाघाेडी नगरपालिका वडा न ०८ का युवाहरु द्वारा सार्वजनिक धारा मा साबुनकाे व्यस्था गरेका छन्।

सबैले पिउन पानी प्रयोग धाराहरुमा साबुनकाे व्यवस्था गरिएको बताईएकाे छ । काेराना भाइरस संक्रमित संख्या बढ्दै गएकाले सबैलाई सचेत बन्न युवाहरुले अाग्रह गरेकाे छन्।

Sharing

प्रतिक्रिया दिनुहोस