• २०८३ बैशाख १९ गते शनिवार

धरानमा कोरोना संक्रमित एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, धरान। मोरङको वेलवारीका एक कोराना सक्रमित वृद्धको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङ बेलबारीका कोरोना संक्रमितको वृद्धका मृत्यु भएको हो ।

उनको प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डाक्टर चुडामणि पोख्रेलले वताए । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस